ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुरसँग बराबरी खेल्दै नटिङ्घम फरेस्ट तालिकाको दोस्रो स्थानमा


एबीसी न्यूज

काठमाडौं २ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल र तेस्रो स्थानको नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा एकरएक गोलको बराबरी खेल्दै लिभरपुल र नटिङघम फरेस्टले अङ्क बाँडेका छन् । यो बराबरीपछि शीर्ष स्थानको लिभरपुलको २० खेलमा ४७ अङ्क भएको छ । दोस्रो स्थानमा उक्लिएको नटिङघम फरेस्टको २१ खेलमा ४१ अङ्क छ । २० खेलमा ४० अङ्क रहेको आर्सनल तेस्रो स्थानमा छ ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर सिटी र बे्रन्टफोर्ड तथा चेल्सी र बर्नमाउथले पनि समान दुईरदुई गोलको बराबरी खेल्द अङ्क बाँडेका छन् । वेस्टह्यामले फुलहमलाई ३–२ गोलले हराएको छ ।

प्रिमियर लिगमा आज चार खेल हुँदैछन् । नेपाली समयअनुसार राति सवा एक बजे न्यूक्यासल र उल्भ्स, एभर्टन र एस्टनभिल्ला तथा लेस्टरसिटी र क्रिस्टल प्यालेस खेल्दैछन् । त्यस्तै राति पौने दुई बजे आर्सनल र टोटनहमबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

सम्बन्धित

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com