ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको जनमत बढाउने प्रचण्डका १३ एजेण्डा


एबीसी न्यूज
पुस २२, २०८१ सोमबार   २ : १०   बजे

काठमाडौं २२ पुस । नेकपा माओवादी केन्द्रले काठमाडौंको जनमत बढाउने उद्देश्यले उपत्यका केन्द्रित एक वर्षे विशेष अभियान चलाउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न १३ एजेण्डासहित विशेष अभियान चलाउने योजना बनाएका हुन् । ती योजना काठमाडौंबाट जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले प्रस्तुत गरेका छन् ।

प्रचण्डले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘केन्द्रीय कार्यालयको प्रत्यक्ष मार्गनिर्देशन हुने गरी एक वर्षको उपत्यका विशेष अभियान कार्यक्रम सञ्चालन गरिने छ ।’
अध्यक्ष प्रचण्डको कार्ययोजना केन्द्रीय समितिबाट स्वीकार भएपछि माओवादीले उपत्यका विशेष अभियान चलाउने छ ।

यस्ता छन् प्रचण्डले अघि सारेका एजेण्डा –

No description available.

 

यी १३ वटा लगायतका एजेण्डालाई उठाएर समस्या समाधानको उपायसहित काठमाडौं उपत्यकाका सबै नगर, टोल, वस्ती र घरमा पुग्ने गरी अभियान सञ्चालन गर्ने प्रचण्डको कार्ययोजनामा उल्लेख छ ।

शहरी जनमत कमजोर भएकाले पार्टी संगठनलाई बलियो बनाउने योजनाअनुसार प्रचण्डले कार्ययोजना ल्याएका हुन् । ‘क्रान्तिको रणनीति तथा कार्यनीति कार्यान्वयन गर्न राजधानी लगायतका शहरहरुमा संगठनको काम र त्यहाँका जनताको सहभागिता र संगठनको ज्यादै ठूलो महत्व रहेको स्पष्ट छ’ प्रचण्डको कार्ययोजनमा भनिएको छ ।

उनले अगाडि लेखेका छन्, ‘तर यतिबेला हाम्रो संगठन संघीय राजधानी काठमाडौं उपत्यकामा निकै कमजोर अवस्थामा छ । त्यसैले हामीले उपत्यकामा संगठन निर्माण र विस्तारको कामलाई समान्य ढंगले लिएर सफल हुन सक्दैन । पार्टीले यसका लागि विशेष योजना सहित अभियान सञ्चालन गर्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group