ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको अन्तिम टोली घोषणा


एबीसी न्यूज
पुस १८, २०८१ बिहीबार  ११ : ५० बजे

काठमाडौं १८ पुस । यही पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी पुस एलिट कप दुई दिवसीय क्रिकेटका लागि बागमति प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।

बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

बागमतीले यसअघि प्रारम्किभ टोलीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसबाट रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डल भने अन्तिम टोलीमा अटाएनन् ।

बागमतीले आन्तरिक टिमबीच अभ्यास खेल गराएर अन्तिम टोली छनोट गरेको हो ।

 

नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगितामा बागमतीसहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष भएको पीएम कपको शीर्ष चार टोलीले जय ट्रफी एलिट कपमा प्रतिस्पर्धा गर्नेछन् ।

सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगंजमा हुनेछ ।

बागमती प्रदेशको टोलीस्

सन्दीप लामिछाने९कप्तान०, सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

सम्बन्धित

उपसभामुखमा रुवीकुमारी ठाकुर चयन

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेट

रास्वपालाई विश्वास गर्न नसकिने नजिर स्थापित भयो – खुश्बु ओली

उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र शाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com