ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ महिनाअघि एकताको प्रस्ताव गर्‍यौं, तर माओवादीमा छलफल चलेन – विप्लव


एबीसी न्यूज

काठमाडौं ११ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले एकताका लागि आफूहरुले ८ महिनाअघि माओवादी केन्द्रलाई प्रस्ताव गरेको तर त्यसबारे माओवादीमा अहिलेसम्म छलफल नचलेको भन्दै गुनासो गरेका छन्।

बिहीबार माओ दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विप्लवले भने, ‘हामीले ८ महिनाअघि एकताको प्रस्ताव गर्‍यौं। तर माओवादीमा सुव्यवस्थित छलफल अहिलेसम्म पनि चलेन। हामीले सबै छलफल सुन्यौ(सायद समय भएको छैन।’

माओवादी, समाजवादी र कम्युनिष्टहरुसँगको एकताबाट आफूहरु पछाडि नफर्केको भन्दै अहिले एकता सम्भव नभए मोर्चा बनाएर जानुपर्नेमा जोड दिए।

उनले भने,‘त्यसैले हामी मोर्चाका लागि खुल्ला। क्रान्तिकारीहरुका बीचमा एकता भए एकता, त्यो नभए मोर्चा पनि नबनाउने भन्ने कुराले सोच्नु हुँदैन। आज मोर्चा एकदमै आवश्यक छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com