ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निकिता जोडिएको सहकारीमा पनि अनुसन्धान सुरु, भरत जंगम पक्राउ


एबीसी न्यूज

काठमाडौं ७ पुस । सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन्।  काठमाडौँको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन्। उनी उक्त सहकारीमा पूर्वअध्यक्ष हुन् भने रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेल उक्त सहकारीमा उपाध्यक्ष थिइन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार पक्राउ परेको हो। काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारीका अनुसार जंगमविरुद्ध काठमाडौँ महानगरको पत्र र पीडितको जाहेरी समेत परेपछि उनलाई पक्राउ गरिएको हो।

अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अगाडि बढाइने अधिकारीले जानकारी दिए।

पीडितले उनीहरुविरुद्ध काठमाडौँ महानगरमा निवेदन दिएका थिए भने प्रहरीमा जाहेरी समेत दिएका थिए। काठमाडौं महानगरपालिकाले २०८० चैतमै निकिता जोडिएको उक्त सहकारीमा छापा मारेको थियो।

सहकारीले हाल नयाँ सञ्चालक समिति चयन गरेको छ भने जंगम उक्त संस्थाको पूर्वअध्यक्ष र निकिता पूर्वउपाध्यक्षका रुपमा रहेका छन्।

काठमाडौँ महानगरले ४० वटा सहकारीको अनुगमन गरेको थियो जसमध्य साई स्वागत सहकारी पनि एक हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com