ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कच्चा तेलको भण्डार भएको पूर्वी सहर कब्जा गर्‍यौँ -सिरियाली विद्रोही


एबीसी न्यूज
मंसिर २६, २०८१ बुधबार   १ : २४   बजे

काठमाडौं २६ मंसिर । सिरियाली विद्रोहीले देशको कच्चा तेल भण्डारको पूर्वी सहर दियार अल(जोरलाई आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।

बसर अल(असदलाई सत्ताबाट हटाएपछि विद्रोही सेना देशको स्रोतसाधन कब्जामा लागेका छन्।

विद्रोही सेनाको मुख्य इस्लामवादी समूह हयात तहरिर अल(शाम ९एचटीएस० का वरिष्ठ कमान्डर हसन अब्दुल(घानीले लडाकुहरूले सहर र यसको सैन्य अखडालाई स्वतन्त्र पारिएको बताएका छन्।

विद्रोहीले विज्ञप्ति जारी भनेका छन्, हाम्रो सेनाले पूरै दियार अल(जोर सहर कब्जा गरेको छ।

विश्वभर चलिरहेको युद्धको निगरानी गर्ने बेलायतमा रहेको संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले यसअघि सहर कुर्दिश सेनाको कब्जामा रहेको तर अहिले उनीहरू पछि हटेको बताएको छ।

यस हप्ता कुर्दिश सेनाले पूर्वराष्ट्रपति बसर अल(असदको सेना पछि हटेपछि सहर नियन्त्रणमा लिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group