ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहन वैद्यको पार्टीको चिन्ता, विश्वव्यापी रूपमा दक्षिणपन्थ र लोकप्रियतावाद बढ्यो


एबीसी न्यूज
मंसिर २५, २०८१ मंगलबार   २ : ३९   बजे

काठमाडौं २५ मंसिर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले विश्वव्यापी रूपमा दक्षिणपन्थ र लोकप्रियतावादको लहर बढ्दै गएकामा चिन्ता व्यक्त गरेको छ।

हालै सम्पन्न महाधिवेशनका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता हेमन्तप्रकाश ओलीले विज्ञप्ति वाचन गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्।

पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मलाई दक्षिणपन्थी र लोकप्रियतावादीको संज्ञा दिएको छ।

भारतमा नरेन्द्र मोदी, टर्कीमा एर्दोगान, इजरायलमा नेतन्याहु, इटालीमा मेलोनी र अमेरिकामा डोनाल्ड ट्रम्पको जिलाई दक्षिणपन्थी लोकप्रियतावादका उदाहरणका रूपमा प्रस्तुत गर्दै ओलीले भने, ‘विश्वव्यापी रुपमा दक्षिणपन्थ र लोकप्रियतावादको लहर बढ्दै गएको छ। त्यसको परिणामस्वरुप फासीवादी राष्ट्रवादको प्रभावको खतरा गम्भीररुपमा अगाडि आइरहेको छ। यो महाधिवेशन विश्वव्यापी बन्दै गइरहेको दक्षिणपन्थी फासीवादको कडाभन्दा कडा शब्दमा विरोध गर्छ। त्यसका विरुद्धको संघर्षमा ऐक्यबद्धता कायम गर्दै संयुक्त मोर्चालाई सबल तुल्याउन आह्वान गर्दछ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group