ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनचाँदी व्यवसायी विगत छ दिनदेखि बेपत्ता


admin
फाल्गुन २६, २०७४ शनिबार  २ : ४३ बजे

झापा, २६ फागुन । झापाको विर्तामोडमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी विगत छ दिनदेखि बेपत्ता भएका छन् । 

दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक २६ वर्षीय साजन मुखिया यही फागुन २० गतेदेखि बेपत्ता भएको मुखियाकी श्रीमती रवीना मुखियाले बताउनुभयो ।

विर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी रवीना मुखियाले बेपत्ता बनेका आफ्ना श्रीमान्को खोजीमा सहयोग पु¥याइदिन सम्बन्धीत सबैमा आग्रह गर्नुभएको छ ।

मलाई पसलमा बस्तै गर्नु, म मार्केट पुगेर आउँछु भन्दै आइतबार दिउँसो १ः४१ बजे फोन सम्पर्क गरेर हिँड्नुभएका मेरा श्रीमान्को अहिलेसम्म कुनै अत्तोपत्तो छैन, सबैतिर खोजी भइसक्यो, प्रहरीलाई पनि त्यही दिन राति खबर गरेका छौँ साजनकी श्रीमती रवीनाले भन्नुभयो, “तपाईंहरुले पनि उहाँको खोजीका लागि सहयोग पु¥याइदिनुहोस् ।”

यता सुनचाँदी व्यवसायी संघ झापाले पनि साजनको खोजीका लागि सहयोग पु¥याउन सबैलाई आग्रह गरेको छ । संघका अध्यक्ष राजु धमलाले प्रहरीलाई समेत उनी बेपत्ता बनेको जानकारी गराएको बताउनुभयो ।

इलाका प्रहरी कर्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले घटनाका विषयमा सबै संयन्त्र परिचालन गरिसकिएको र घटनाका सम्बन्धमा प्रहरी गम्भीर भएर अनुसन्धान गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

चुनौतिहरूको चाङमा: कान्छा प्रधानमन्त्री !

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com