ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआईबारे कांग्रेस- कुनै द्विविधा नलिइकन अनुदान सम्झौता कार्यान्वयन गर्छौँ


एबीसी न्यूज
मंसिर २४, २०८१ सोमबार   २ : १२   बजे

काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसले बीआरआईका विषयमा कुनै द्विविधा राख्नुपर्ने अवस्था नरहेको बताएको छ।  कांग्रेस प्रवक्ता प्रकाशरण महतले बिहान बूढानीलकण्ठमा सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘अनुदान सहयोग लिने हिजोको पनि हाम्रो निर्णय थियो। आज पनि त्यही निर्णयमा हामी कायम छौँ। नेपाल सरकारले चीन सरकारसँग जुन हस्ताक्षर गरेको छ, त्यसले त्यसले पनि अनुदान दिने कुरालाई निषेध होइन, अनुदानलाई नै महत्त्व दिएर त्यो शब्द त्यहाँ प्रयोग भएको छ। त्यहीअनुरुप हाम्रो प्रधानमन्त्रीले अनुदान सहयोग नै लिने, अरु लिन सक्दैनौँ भनेर चिनियाँ समकक्षीहरुसँग राखिसकेकाले यसमा हामीले द्विविधा नलिइकन अनुदान सहयोग कार्यान्वयन गर्ने नै हो। प्रधानमन्त्रीको पनि त्यही भनाइ छ। हाम्रो पनि त्यही भनाइ छ।’

बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा कार्यसम्पादन समितिको बैठक बसेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group