ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेती जलविद्युत आयोजनाको प्राविधीक अध्ययन गर्न समिति गठन


admin

काठमाडौं, २५ फागुन । लगानी बोर्डले जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधीक अध्ययन गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार काठमाडौमा बसेको बोर्डको २९ औं बैठकले सात सय ५० मेघावाटको उक्त आयोजना अघि बढाउन प्राविधीक अध्ययन गर्ने निर्णय गर्दे समिति गठन गरेको हो । समितिलाई एक महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्न भनिएको छ ।

चाइना थ्री गर्जेज इन्टरनेसनलले निर्माणसम्बन्धी कार्ययोजना नपठाउनुको कारण पत्ता लगाउन पनि प्राविधीक अध्ययन गर्ने निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै बैठकले ५ सय मेघावाट बढि जलविद्युत आयोजना निर्माण कार्यका लागी बिभिन्न १० अध्ययन प्रोजेक्टलाई स्वीकृत दिने निर्णय पनि गरिएको उहाले जानकारी दिनुभयो ।

अहिले ५ सय मेघावाट बढि जलविद्युत आयोजना निर्माणको सम्भाव्यताको अध्ययन नभएको अबस्थामा १० अध्ययन प्रोजेक्टलाई काम सुरु गर्न स्वीकृति दिईएको उहाको भनाई छ । बैठकमा प्रधानमन्त्री केप ओलीले बर्तमान सरकार लगानीमैत्री हुने बताउनुभएको थियो । मुलुकको बिकासका लागी जलबिद्युतमा लगानी आवश्यक रहेको भन्दै यस क्षेत्रलाई बिकास गर्नुपर्ने ओलीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com