ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको इरानमाथि मिसाइल् आक्रमण शुरु, इराकको हवाई सेवा बन्द


ABC News

काठमाडौं १० कात्ति । इजरायलले इरानका सैन्य लक्ष्यहरू विरुद्ध आक्रमण गरिरहेको र तेहरानभार मिसाई ससाइरनको चर्को आवाज आइरहेको बताइएको छ ।न्यूयोर्क टाइम्सका अनुसार इजरायली रक्षा बलले उक्त आक्रमणलाई इरानको ूनिरन्तर आक्रमणू को प्रतिक्रिया भनेको छ।
इरानको राजधानीमा विस्फोटको आवाज सुनिएको तेहरानको सरकारी मिडियाले जनाएको छ। आक्रमणको परिमाण र अवधि तुरुन्तै स्पष्ट भने हुन सकेको छैन । यो आक्रमण अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिकेनले इजरायलको भ्रमण लगत्तै भएको हो । तर एक इजरायली अधिकारीले वर्गीकृत योजनाको बारेमा छलफल गर्न नाम न छाप्ने सर्तमा बोल्दै इजरायलले इरानको तेल उत्पादन वा आणविक अनुसन्धान साइटहरूमा आक्रमण नगर्ने स्पष्ट गरेको पश्चिमी सञ्चामाध्यमले जनाएका छन् ।

यस महिनाको सुरुमा इरानले हेजबुल्लाहका नेता हसन नस्रल्लाह र हमासका प्रमुख इस्माइल हानियाहको हत्याको बदलामा इजरायलमा करिब २०० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

इजरायल र इरानबिच अवस्थित इराकका सबै एयरपोर्टहरूमा हवाई यातायात स्थगित गरिएको भन्दै स्थानीय मिडियाका अनुसार यातायात मन्त्री रजाक मोहिब्स अल– सादावीले बताए । ‘क्षेत्रीय तनावका कारण इराकी हवाई क्षेत्रमा नागरिक उड्डयनको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना नआउन्जेल इराकी हवाई यातायात स्थगित गरिएको छ।’ अक्टोबर १ मा इरानले इजरायलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि इराकले पनि अस्थायी रूपमा हवाई यातायात स्थगित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com