ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश नियुक्ति समावेसी नभएको भन्दै विरोध


abc tv
आश्विन १३, २०८१ आईतबार  ८ : २२ बजे

काठमाडौं । सर्वोच्च अदालत लगायतमा न्यायाधीश नियुक्ति सिफारिस समावेसी सिद्धान्तविपरित भएको भन्दै आदिवासी कानुन व्यवसायी संघले विरोध जनाएको छ ।

हालै सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्ति सिफारिस भएका छन् । केही समयअघि अन्य न्यायाधीशहरु समेत नियुक्ति भएका छन् । तर, त्यसरी नियुक्त भएका न्यायाधीशहरु नेपालको संविधान २०७२ समावेसी सिद्धान्तविपरित भएको भन्दै संघले विरोध जनाएका हुन् ।

संघका अध्यक्ष परिवर्तन राईले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति गर्दा समावेसी सिद्धान्तका आधारमा गरिनुपर्नेमा आदिवासीहरुलाई समावेस नगरिएको भन्दै घोर भत्र्सना गरेका छन् ।

साथै, न्यायपरिषदले बनाएको न्यायाधीश नियुक्तिसम्वन्धी निर्देशिका समावेसी सिद्धान्त विपरित रहेको भन्दै संघले सो निर्देशिका खारेजीको माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com