ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय एयरलाइन्सलाई प्राधिकरणले भन्यो– यात्रुलाई छुट सुविधा दिनु


एबीसी न्यूज

काठमाडौं १३ असोज । नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले प्राकृतिक प्रतिकूलताका कारण हवाइ यात्रुहरुले समस्या भोगेको भन्दै अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई विभिन्न शुल्कहरु नलिन विशेष आग्रह गरेको छ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि आगामी अक्टोबर २ सम्मका उडानमा विशेष छुट दिन अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकलाई आग्रह गरेका हुन्।

यसअनुसार उडान मिति परिवर्तनबापतको शुल्क, नो शो चार्ज ९३ घण्टाअघि नै पुग्नुपर्नेमा सो समयमा नपुग्दा अर्थात् ढिला हुँदा तिर्नुपर्ने शुल्क०, परिवर्तन हुनसक्ने भाडा ९आज उड्नुपर्ने मान्छे ३ दिनपछि उड्ने भएमा० परिवर्तन नगर्न आग्रह गरिएको छ।

 

ती छुट सुविधा ११ अक्टोबरसम्म लागू हुनसक्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com