ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे- सहकारी समिति


एबीसी न्यूज

काठमाडौं ४ असोज । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनले गोर्खा मिडियामा रवि लामिछानेले नै कारोबार गर्ने गरेको निष्कर्ष निकालेको छ।

प्रतिनिधि सभामा पेस गरिएको समितिको प्रतिवेदनमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख भएपनि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको उल्लेख गरिएको छ।

‘गोर्खा मिडिया नेटवर्क प्रा।लि।का तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ।

साथै, लामिछानेले हस्ताक्षर गरेका चेकहरूको विवरण पनि समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जहाँ, नोबडी प्रोडकसनको ५ वटा, कला बिल्डिङ एण्ड कन्ट्रक्सनमा १ पटक, कम्युनिकेशन एण्ड ब्रोडकास्ट प्रालिमा ९ पटक, राष्मिता देवी गुरागाईँको नाममा एउटा र शम्भु गुरागाईंको नाममा एउटा चेकमा लामिछानेले हस्ताक्षर गरेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समितिले पेस गरेको प्रतिवेदन संसद् सचिवालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

रविका ८ बदमासी औँल्याउँदै संसदीय छानबिनले भन्यो– कानुनको अज्ञानता क्षम्य हुँदैन, उत्तरदायी बन्नैपर्छ

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सम्बन्धित

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com