ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्गमा संविधान दिवसको कन्सर्ट : २ दिन सवारी ठप्प, बनाइँदै छ स्टेज


एबीसी न्यूज

काठमाडौं २ असोज । संविधान दिवसको अवसरमा दरबारमार्गमा पूरै सवारी निषेध गरेर बिहीबार ‘नेसनल डे कन्सर्ट’ गरिँदै छ। बुधबारदेखि नै सवारी आवागमन ठप्प पारेर कन्सर्टको तयारी गरिएको हो।

दिउँसो ४ बजे हुने कन्सर्ट नागरिकस्तरबाट आयोजना गरिएको बताइएको छ। सरकारले दूरसञ्चार सेवा प्रदायकमार्फत सन्देश नै पठाएर सहभागी हुन आह्वान गरेको छ।

बृहत् नागरिक आयोजक समितिको नामबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गर्न लागेको हो। उक्त कन्सर्टमा कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बु, आनन्द कार्की, स्वप्न सुमन लगायतका गायकगायिकाहरुले गीत गाउनेछन्। त्यसैगरी, चर्चित ब्यान्डहरु कुटुम्ब र एलिमेन्ट्सको समेत प्रस्तुति रहने बताइएको छ।

कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ।No description available.

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवापुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्‍याउने विश्वास छ।

देशको सांस्कृतिक सम्पदा, उपलब्धि र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ।No description available.No description available.No description available.No description available.

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com