ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्को अवरोध हट्यो, प्रधानमन्त्रीलाई माओवादीले सम्बोधन गर्न दिने


एबीसी न्यूज

काठमाडौं ३१ भदौ । नेकपा माओवादी केन्द्रले सोमबार प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अघि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मा‌ओवादीले अवरोध हटाउने बताएको हो ।

सभामुख घिमिरेको सचिवालयका अनुसार माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघ भ्रमणमा जाने विषयमा गर्ने सम्बोधनलाई अवरोध नगर्ने बताएका हुन् ।

यसअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी युद्धलाई ुहिंसाु भनेकोमा भने आफूहरूको आपत्ति कायमै रहेको प्रमुख सचेतक पाण्डेले बताएका छन् । पाण्डेको भनाइ उद्धृत गर्दै सभामुखको सचिवालयले भन्यो, ुहामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौँ तर प्रधानमन्त्री विदेश जाने विषयमा सदनमा बोल्न अवरोध गर्दैनौँ । सभामुखको विरोधमा छैनौँ । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।

प्रधानमन्त्री ओलीको सम्बोधन र सहकारी ठगीमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन पेस भएपछि संघीय संसद्‍को चालु अधिवेशन आजैदेखि अन्त्य हुँदैछ । संघीय संसद्को चालु अधिवेशन सोमबार मध्यरातदेखि अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com