ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आक्रोश बढ्ने डरले टुँडिखेलमा ओली–देउवाविरुद्ध नाराबाजी गर्ने तीनैजनालाई छाडियो


एबीसी न्यूज
भाद्र १४, २०८१ शुक्रबार  ६ : ४४ बजे

 

काठमाडौं १४ भदौ । काठमाडौँको टुँडिखेलमा सोमबार (भदौ १० गते) गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीनजना रिहा भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा नेताहरूको विरुद्धमा नाराबाजी गरेको आरोपमा प्रहरीले तीनजना युवाहरूलाई पक्राउ गरेको थियो।

उनीहरू सबैलाई शुक्रबार रिहा गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनीहरुलाई कुन कनुन अनुसार कारबाही गर्ने भन्ने प्रष्ट नभएका कारण छाडिएको बताइएको छ । उनीहरुको पक्राउले झनै नेतृत्व प्रति आक्रोश बढ्ने डरका कारण गृहमन्त्रीले रिहा गर्न आदेश दिएको बुझिएको छ ।

ओली देउवा विरुद्ध नारा लगाउनेहरुले बालेन हाइ हाइ भनेका थिए । आयोजक संस्थाले नाराबाजी गर्नेहरु धेरैजसो सुदूरपश्चिमका नरहेको दाबी गरेको बताएको थियो । उनीहरुले कार्यक्रम विथोल्न घुसपैठ गरेको आरोप आयोजकको थियो ।

सोमवार टुँडिखेलमा भएको हुलहुज्जत र त्यसमा संलग्न व्यक्तिहरु आम युवा नभएर वर्तमान व्यवस्थाकाविरुद्ध परिचालितहरु रहेको विश्लेषण सरकारले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com