ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनोद चौधरीजस्ता मानिस किन सांसद हुने ? चौविसै घण्टा शक्तिकेन्द्रसँग हुनेहरु पनि सांसद हुने हो ? : डा. विपीन अधिकारी, संविधानविद् (भिडियो वार्ता)


एबीसी न्यूज
श्रावण २८, २०८१ सोमबार  ३ : ५५ बजे

काठमाडौं २८ साउन । संविधानविद् डा. विपीन अधिकारीले विनोद चौधरीजस्ता अर्बपति व्यवसायी किन सांसद हुने भन्ने गम्भीर प्रश्न उठाएका छन् । कांग्रेस र एमालेले संविधान संशोधन गरेर समानुपातिक प्रणाली प्रतिनिधिसभाबाट हटाउने चर्चा गरिरहेका बेला संविधानविद् अधिकारीले चौधरीजस्ता धनाढ्यहरुलाई किन समानुपातिक कोटाबाट सांसद बनाउने भन्ने प्रश्न गर्दै सांसद हुने भनेको त समाज सेवाका लागि विशुद्ध स्वार्थरहित भएर गर्ने सेवा हो । चौविसै घण्टा शक्ति केन्द्रसँग बसउठ गर्नेहरुले समानुपातिक प्रतिधित्वको दुरुपयोग गरेर सांसद हुने प्रवृत्तिले समावेशी प्रणालीलाइ नै बद्नाम गरेको अधिकारीको निष्कर्ष ।

 

संविधान संशोधनका बारेमा डा. अधिकारले भने– समानुपातिक र समावेशी शहिरिया रैथानेवर्ग लाई मन परेको छ्रैन, दलहरु पनि त्यसकै लहलहैमा लाग्नु दुर्भाग्यपूर्ण हो ।
संविधानमा गरिएको नवोदित व्यवस्था र गरिव पछाडि पारिएका वर्ग समुदायलाई सशक्तिकरण नगरेसम्म संविधान संशोधन भन्ने कुराको खासै अर्थ नरहने अधिकारीको बुझाई छ । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुराकारी गर्दै अधिकारीले भने– संघीयता भनेको केन्द्रको अधिकारी प्रदेश र स्थानिय तहमा हस्तान्तरण गर्ने हो । नेपालजस्तो देशमा दुई दल वा कुनै दलको बहुमत ल्याउने भन्ने नाममा संविधानसंशोधन जस्तो विषयलाई गिजोल्न हुँदैन । डा. अधिकारीसँग गरिएको अन्तर्वार्ता गत शनिबर प्रसारण भएको थियो । सोही अन्तर्वार्ता यहाँ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

सम्बन्धित

कम्युनिष्ट नमिल्दा २३ सीटमा घाटा : कहाँ–कहाँ रोकिन्थ्यो रास्वपा र कांग्रेस? (मत विश्लेषण)

झन्डै दुईतिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com