ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ–तराई–मधेस द्रुतमार्गको निरीक्षणमा पुगे प्रधानमन्त्री ओली


abc tv

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको अवलोकन गरेका छन् ।

फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान हेलिकप्टरमार्फत ओली आयोजना स्थल पुगेका हुन् ।

काठमाडौँबाट निजगढतर्फ जाने धेद्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रमम रहेको छ।

प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानसेनापति प्रभुराम शर्मा, चीन र कोरियाका राजदूतलगायत पनि अनुगमनमा सहभागी छन्।

यो सुरुङ चीनको पोलि छ्याङ्दा कम्पनीले निर्माण गरिरहेको छ। फास्टट्रयाकमा ६ वटा सुरुङ मार्ग छन् । हरेक सुरुङ मार्गमा आउने र जाने छुट्टाछुट्टै सुरुङ छन्।

निजगढबाट काठमाडौँ आउने सुरुङको यसअघि नै ब्रेक थ्रु भइसकेको छ। लेनडाँडाका पनि दुवै सुरुङ ब्रेक थ्रु भइसकेका छन्।

छ वटा सुरुङ रहेकामा सबैभन्दा लामो महादेवटार सुरुङ ३४ सय ६८ र ३४ सय २२ मिटरका जोडी सुरुङ निर्माण भइरहेको छ।

फास्टट्र्याकमा थप तीनवटा सुरुङ पनि डिजाइनको क्रममा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com