ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आईटी आउटेज’ साइबर आक्रमणकै कारण भएको थियो- माइक्रोसफ्ट


एबीसी न्यूज

काठमाडौं १६ साउन । केही समयअघि विश्वभर भएको ‘मास आईटी आउटेज’ साइबर आक्रमणकै परिणाम भएको प्रविधि कम्पनी माइक्रोसफ्टले जनाएको छ।

कम्पनीले गरेको प्रारम्भिक अनुसन्धानअनुसार एक साइबर आक्रमण भएको र त्यसलाई राम्ररी प्रतिरक्षा गर्न नसक्दा आईटी आउटेजको समस्या व्यहोर्नुपरेको हो।

यसअघि कम्पनीले उक्त घटनाका लागि माफी मागेको थियो। आईटी आउटेज १० घण्टासम्म चल्दा माइक्रोसफ्टका प्रडक्टहरु प्रभावित भएका थिए। त्यसले माइक्रोसफ्ट सिस्टमहरु प्रयोग गरेका ८५ लाख कम्प्युटरमा असर पुगेको थियो।

माइक्रोसफ्टका अनुसार सुरुमा ‘डिस्ट्रिब्युटेड डेनियल अफ सर्भिस ९डीडीओएस० आक्रमण भएको थियो। त्यसपछि कम्पनीको प्रतिरक्षा कार्यान्वयनमा गल्ती देखिँदा आक्रमण साम्य हुनुको साटो विस्तार भएको थियो।

माइक्रोसफ्टले उक्त समस्या समाधानको पहल गरेको र प्रभावकारी भइरहेको जनाउँदै पूर्ण रुपमा सुरक्षित बनाउने बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com