ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोका घाइते उद्धारका लागि हेलिकोप्टर दिन राज्यले विलम्ब गर्‍यो-सांसद बजगाईं


एबीसी न्यूज

काठमाडौं १३ साउन । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले गएराति गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा गएराति गएको पहिरोमा परी घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर माग गर्दा सरकारले विलम्ब गरेको गुनासो गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मौसम प्रतिकुल भएको भन्दै सरकारी हेलिकोप्टर जान नमानेको तर त्यही समयमा नीजि कम्पनीको हेलिकोप्टर गएको बताए।

‘नेपाल सरकारसँग हेलिकोप्टर उद्धारका लागि यचना गर्दा गृह मन्त्रालयले हेलिकोप्टर उद्धारमा बिलम्ब गर्यो। प्राइभेट हेलिकोप्टर कम्पनी गयो,’ उनले भने, ‘भनिएको थियो, नुवाकोट र धादिङको आकाशमा प्रतिकुल मौसमका कारण सैनिक हेलिकोप्टर उड्न सकेन भनियो। तर, यो नीजि कम्पनी कसरी उडान गर्यो।’

 

उनले यस्ता त्रुटी अब नहोस् भन्दै सरकारलाई चेतावनी समेत दिएका छन्।

‘यस्तो त्रुटी अब नहोस्। कि सैनिक हेलिकोप्टरलाई लाग्ने प्रतिकुल मौसमको समस्या प्राइभेट हेलिकोप्टरलाई किन भएनरु उहाँहरूले जोखिममा उडान भर्नुभयो किरु,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com