काठमाडौं ७ साउन । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर भइरहेको छ ।
आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिइरहेका छन् । यसअघि सांसदहरूले आफ्नो प्रश्न लिखित रूपमा संसद् सचिवालयमा दर्ता गराएका थिए ।
ओली प्रधानमन्त्री भएपछि प्रतिनिधि सभामा यो पहिलो प्रश्नोत्तर हो ।








प्रतिक्रिया दिनुहोस्