काठमाडौं १ साउन । चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको बस सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्।
ना ७ ख ६०७६ नम्बरको बस पल्टिएको हो। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ।








प्रतिक्रिया दिनुहोस्