ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो सम्बोधन चलिरहँदा शीर्ष नेताहरु सदनमा नबसेकोमा प्रधानमन्त्रीको असन्तुष्टि


एबीसी न्यूज

काठमाडौं ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ले संसद्‍मा सम्बोधन गरिरहँदा सत्ता तथा प्रतिपक्षका शीर्ष नेताहरू उपस्थित नभएकोमा असन्तुष्टि जनाएका छन्।

प्रधानमन्त्री प्रचण्ड बिहीबार संसदको नियमित ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा सहभागीता जनाएका थिए। उनले सम्बोधन गरिरहँदा प्रमुख सत्तारुढ दलका नेता केपी शर्मा ओली अनुपस्थित थिए भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बीचमै संसद भवनबाट बाहिरिएका थिए।

प्रचण्डले त्यसप्रति असन्तुष्टि जनाउँदै हामी आफैले आफैलाई अवमूल्यन गरेको टिप्पणी गरेका थिए। ‘हाम्रो सदनको परम्परा, प्रचलन, गरिमा जे भनेपनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू मन्त्रीहरू इमर्जेन्सीबाहेक सबै उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो,’ उनले भनेका थिए, ‘तर अब क्रमशः त्यो पातलिन थाल्या छ। यसले हामीले अमूक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला। यो प्रक्रिया जारी रह्यो भने हामी आफैंले आफैलाई अवमूल्यन गरेको ठहरिन्छ।’

 

यसअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा सत्तापक्ष र प्रतिपक्ष दलका नेता उपस्थित हुने चलन थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com