ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोसल मिडियाबाट फेसम भएका यी व्यक्ति


admin
फाल्गुन १०, २०७४ बिहीबार  ८ : १८ बजे

काठमाडौं, १० फागुन । सोसल मिडियाबाट आज लाखौ करोडौं व्यक्ति जोडिएका छन् । सोसल साईटमा कुन विषयले चर्चा पाउँछ र को व्यक्ति आर्कषणको विषय बन्छन् भन्ने ठम्याउन गाह्रो छ । क्षणभरमा फोटो, भिडियो, अडियो पोष्ट गरेर वा अन्य कुनै कारणले सामान्य व्यक्तिहरु स्टार बनेको थुप्रै उदारण छ । यहाँ यस्तै सोसल मिडिया को कारणले क्षणभरमा सेलिब्रेटी बनेका व्यक्तिलाई सूचिकृत गरिएको छ :

1.  तरकारीबाली : कुसुम श्रेष्ठ

सन् २०१६ नोभेम्बरमा तरकालीबालीको नामबाट कुसुम श्रेष्ठको यो फोटो सोसल मिडियामा भाईरल भएको थियो । नेपालमा उनको यो तस्बिर सबैभन्दा बढी सेयर भएको थियो । उनको तस्बिर आउने बित्तिकै ट्वीटरमा #Tarkariwali ट्रेन्ड हुन थालेको थियो ।

2.  प्रिया प्रकाश

भारतिय नायिका प्रिया प्रकाशको फिल्मको भिडियोले अहिले जमेर भारतिय सोसल साईटमा ठाँउ ओगटेको छ । मलयालम फिल्म ओरु ओदार लभ बाट डेब्यु गर्न लागेकी १८ वर्षिय प्रकाशले फिल्मको एउटा गितमा आँखाको ईसराले आफ्नो प्रेमिसंग कुरा गरेको दृश्य छ । यहि दृश्य अहिले चर्चाको विषय बनेको छ ।

3. अशरद खान 

सन् २०१६ अक्टोबरमा पाकिस्तानका अशरद खानको यो चिया बेचेको तस्बिर भाईरल बनेको थियो । इस्लामाबादको पेशावार बजारमा चियाको पसलमा काम गर्थे । उनको तस्बिर भाईरल भएपछि उनलाई मोडलिङको अफर पनि गरिएको थियो ।

4. ढिंचेक पुजा

ढिंचेक पुजाले गाएको सेल्फी मे नें ले ली गित भारतिय सोसल मिडियामा भाईरल बनेको थियो । उनको यो गित सुरको कारणले नभई बेसुरको कारणले चर्चा पाएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इस्लामाबादमा अमेरिका–इरान शान्ति वार्ता , स्वरूप अझै अस्पष्ट !

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही–नेकपा संयुक्त

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com