ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सरकार परिवर्तनको पक्षमा छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल


एबीसी न्यूज

काठमाडौं १८ बैशाख । नेकपा एमाले०का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।

मङ्गलबार बिहान प्रेस चौतारी पर्साले वीरगञ्जको होटेल भिस्वामा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको उद्देश्य यस अघिको अपवित्र गठबन्धन भत्काउने रहेको र त्यसमा सफल भइसकेकाले नयाँ बनेको समीकरण तोड्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

राष्ट्र, राष्ट्रियताका पक्षमा सदा खडा रहने एमालेमा जनताको आस्था र विश्वास रहेको अहिले भर्खरै सम्पन्न उपनिर्वाचनले स्पष्ट पारेको टिप्पणी गर्नुहुँदै उहाँले एमाले अस्थिरताको राजनीतिलाई स्थिर बनाउनेतिर लागिपरेको जिकिर गर्नुभयो ।

‘‘जनताको विश्वास जितेर मुलुकलाई सही दिशा दिएर एमाले राष्ट्रकै सही ढङ्गबाट नेतृत्व गर्न चाहन्छौं ।” उहाँले भन्नुभयो, ‘‘उद्योग, उर्जा, कृषि, पर्यटन र पूर्वाधारलाई कसरी विकास गरेर लैजानुपर्छ भन्नेमा राष्ट्रिय स्वतन्त्रता र स्वाधिनताको साथ एमाले अगाडि बढ्ने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com