ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लागि ‘सम्पदा पदयात्रा’


एबीसी न्यूज

काठमाडौं, १६ वैशाख, । चन्द्रगिरी नगरपालिका का युवाहरुको संजाल चन्द्रागिरी हाइकर्स कमिटी (सिएचसि) ले चन्द्रागिरी नगरपालिका भित्र रहेको धार्मिक, ऐतिहासिक एवम सांस्कृतिक सम्पदाहरुको पर्यटकीय पर्वद्धनका लागि ‘सम्पदा पदयात्रा’ आयोजना गर्ने भएको छ ।

पालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको पर्वद्धन गर्न बैशाख २२ नगरपालिका सवै वडामा रहेका संस्कृतिक एवम ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने गरी सम्पदा पदयात्रा आयोजना गर्न लागिएको सिएचसीले जनाएको छ ।

नगरपालिका भित्र रहेका पर्यटकीय सम्पदाहरुको वास्तिवक अवस्था के कस्तो छ त्यसको अवलोकन गर्न र स्वास्थ्यका लागि हिडाईको महत्व बुझाउन नगरपालिकाको सहकार्यमा सम्पदा पदयात्रा कार्यक्रम राखिएको सिएचसीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए ।

”आफ्नो गाँउ ठाउँमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र पर्वद्धनमा योगदान पुर्याउनु नगरबासीको कर्तव्य हो । यी सम्पदाहरुको संरक्षण प्रवद्धनमा युवाहरुको भूमिका बुझाउन र स्वास्थ्यका लागि हिडाइ आवश्यक छ भन्ने सन्देश दिन यो सम्पदा पदयात्रा गर्न लागेका हौ’’ अध्यक्ष गोपालीले भने ।

सम्पदा पदयात्रा आगामी बैशख २२ गते विहान ६ बजे नगरपालिकाको कार्यालयबाट सुरु हुने छ । पदयात्राका लागि रुट समेत निर्धारण गरिएको छ ।

नगरपालिकाबाट सुरु भएको पदयात्रा बालम्बु त्रिवेणी घाट ,गणेश स्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, माता तिर्थ मच्छेगाउँ, टौखेल, विष्णुदेवि मन्दिरहुँदै नैकापको खेलमैदानमा आएर समापन हुने अध्यक्ष गोपालीले जानकारी दिए ।

सम्पदा यात्रको दुरु २२ किलोमिटर रहेको र बैशाख २२ मा हुने पदयात्रामा २२ सय बढी पैदलयात्री सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com