ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेश सत्ता गठबन्धनमा खटपट, सरकारबाट बाहिरियो जसपा


एबीसी न्यूज

काठमाडौं ९ बैशाख । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनभित्र विवाद चर्किएको छ।  सहमतिअनुसार दुई मन्त्रालय नपाएपछि जनता समाजवादी पार्टी जसपा० लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकारमा यही वैशाख ६ गते कृषिमन्त्री बनेका जसपाका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन्।

मुख्यमन्त्री महराले सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने लिखित सहमति गरेका थिए। तर अहिले एउटा ९कृषि० मन्त्रालय मात्र दिएपछि जसपा सरकारबाट बाहिरिएको हो।

अहिरले शनिबार मुख्यमन्त्री महरालाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री जोखबहादुर महराले हाम्रो पार्टीसँग मिति २०८० चैत्र २२ गते गरेको लिखित सम्झौता कार्यान्वयन नगरेकोले नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड ९क० बमोजिम लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य तथा कृषि तथा भूमि व्यवस्था मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com