ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवा प्रदायकले गुणस्तरीय सेवा नदिँदा आम्दानी बढ्न सकेन- अध्यक्ष भुपेन्द्र भण्डारी


एबीसी न्यूज

काठमाडौं २७ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार सेवा प्रदायकले गुणस्तरीय सेवा नदिँदा आम्दानी बढ्न नसकेको बताएका छन्।

मंगलबार आयोजित टेक जर्नोज फोरममा बोल्दै उनले सहरकै कुनामा राम्रोसँग इन्टरनेट नचल्दा आम्दानी बढाउन नसकेको दाबी गरेका हुन्।

नेपालमा करिब ७० प्रतिशत प्रयोगकर्तासँग स्मार्टफोन रहे पनि ४५ प्रतिशत डेटा प्रयोगकर्ता छन्। कम आम्दानी हुने प्रयोगकर्तालाई सेवा खरिदमा आकर्षण गर्नुपर्नेमा उनको जोड थियो।

टेलिकम क्षेत्रको भविष्य फाइभजीकै रहे पनि कहिलेबाट सुरू गर्ने छलफलपछि तय हुने बताए। नेपालमा फाइभजी इकोसिस्टमको विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए।

नेपालमा पछिल्लो समय करिब १७ लाख मोबाइल फाइभजी चल्ने भित्रिएका छन्। प्रविधिसँगै मोबाइललगायतको लागि १ खर्ब १० अर्ब लाग्ने उनको भनाइ छ।

एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले सरकारले आवश्यकताअनुसार फ्रिक्वेन्सी उपलब्ध नगराउँदा गुणस्तरीय सेवा उपलब्ध गराउन नसकेको बताए।

स्मार्टफोन प्रयोगकर्ताको तुलनामा डेटा प्रयोगकर्ता कम हुनुमा वाइफाइ प्रयोगकर्ता बढी रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com