ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेट : कोहलीले ८३ रन बनाएको खेलमा बेंगलुरु कोलकातासँग ७ विकेटले पराजित


एबीसी न्यूज
चैत्र १७, २०८० शनिबार  ६ : ५२ बजे

काठमाडौं, १७ चैत्र । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुमा गएराति भएको खेलमा घरेलु टोलीले जितका लागि दिएको एक सय ८३ रनको लक्ष्य कोलकाताले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

कोलकाताका वैंकटेस अय्यरले अर्धशतक बनाए । त्यस्तै सुनिल नारिनले ४७, कप्तान श्रेयस ऐयरले अविजित ३९ रन र फिल साल्टले ३० रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।

उसका विराट कोहलीले अविजित ८३ रन बनाए । क्यामरन ग्रिनले ३३ रन जोडे । कोलकाताको यो दोस्रो जित हो । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

सम्बन्धित

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक होर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार

आइपीएल क्रिकेटमा चेन्नईको पहिलो जित, पञ्जाबले हैदराबादलाई हरायो

इरानसँगको युद्धविराम किन टिक्नेछ ?

‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com