ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्रिलिङको लागि सुर्खेत पुग्यो तीन ट्रक उपकरण


एबीसी न्यूज
चैत्र १६, २०८० शुक्रबार  १ : २४ बजे

काठमाडौं, १६ चैत्र ।  पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङ गर्न आवश्यक उपकरण सुर्खेत पुगेको छ।  उपकरण बोकेको तीन वटा ट्रक सुर्खेत पुगेको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितले जानकारी दिए। नेपालगञ्जबाट हिजो साँझ ६ बजेतिर ट्रक हिडेको थियो, उनले भने, आज बिहान ८ बजेतिर उक्त ट्रक सुर्खेत पुग्यो भन्ने जानकारी पाएको छु। उनका अनुसार ड्रिलिङका लागि आवश्यक उपकरण बोक्ने ट्रक एक सयदेखि एक सय ५० वटा छन्। ती ट्रक एक महिनाभित्र सुर्खेत पुग्ने अनुमान गरिएको छ। अब हामीलाई केही समस्या छैन।

उपकरण लगेर ड्रिलिङ गर्न मात्रै बाँकी हो, उनले भने सकेसम्म एक महिनाभित्रै सबै उपकरण पुर्‍याएर ड्रिलिङको काम सुरू गर्ने योजना छ।अहिले बाँकी सामान नेपालगञ्ज सुख्खा बन्दरगाहमा सुरक्षित राखिएको उनले जानकारी दिए। अन्तिम चरणको अन्वेषणको लागि चार किलोमिटर ड्रिलिङ गर्नुपर्ने भएकाले उपकरणहरू ल्याइएको हो।

दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो।चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम अनुसन्धानको काम कोभिड अघि नै सुरू भएको हो।सुरूआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो।कहिले कोभिड त कहिले सरकारी प्रक्रियाका कारण अनुसन्धानले अन्तिम रूप पाउन भने सकेको छैन। अब भने यसले निरन्तरता पाउने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

ग्यास अभाव कम गर्न निगमको नयाँ निर्णय: भोलिदेखि आधा सिलिन्डर मात्रै वितरण

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

किन बढारिए पुराना दल ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com