ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाउपा सुदूरपश्चिम सरकारबाट फिर्ता हुने, प्रचण्ड नेतृत्वको गठबन्धनलाई समर्थन


एबीसी न्यूज
चैत्र १४, २०८० बुधबार   ६ : १२   बजे

 

काठमाडौं १४ चैत । नागरिक उन्मुक्ति पार्टीले प्रचण्ड नेतृत्वको नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रदेशदेखि संघसम्म नयाँ गठबन्धनसँग सहकार्य गर्ने निर्णय भएको हो ।
बुधबार टीकापुरमा अध्यक्ष रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य र प्रदेश र संघका सांसदसँग छलफल गरेकी थिइन्। सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको छ।

 

नागरिक उन्मुक्ति पार्टीमा २१ संस्थापक केन्द्रीय सदस्य छन्। तीमध्ये १२ जना मात्रै बैठकमा सहभागी थिए।

यस्तै, सुदूरपश्चिम प्रदेश सभामा रहेका ७ सांसदमध्ये पूर्वराजयमन्त्री कैलाश चौधरी, बिना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी बैठकमा सहभागी थिए।

फागुन २१ मा सत्ता गठबन्धन फेरबदल भएसँगै निर्वाचन आयोगले अध्यक्षमा मान्यता नदिएपछि चिढिएका नाउपाका संरक्षक रेशम चौधरी यसको विपक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group