काठमाडौ २३ फागुन । गृह मन्त्रालयसहित चार मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले लिने भएको छ। बुधबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो।रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो।स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने भएको छ।








प्रतिक्रिया दिनुहोस्