ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमाले पर्साले चैत्र १ गते जिल्ला प्रतिनिधी परिषद्को भेला गर्ने


एबीसी न्यूज

पर्सा, २० फागुन । नेकपा एमाले पर्साको सचिवालय बैठकले आगामी चैत्र १ गते जिल्ला प्रतिनिधी परिषदको भेला गर्ने निर्णय गरेको छ । वैठकले पार्टी महासचिव शंकर पोखरलेको उपस्थितिमा उक्त भेला चैत्र १ गते गर्ने निर्णय गरेको हो । प्रतिनिधी परिषदको बैठकमा प्रदेश कमिटी सदस्यहरु, नगर पालिका र गाउँपालीकाका पार्टीपदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, निर्वाचित जन प्रतिनिधीहरु र जनवर्गिय संगठनका प्रतिनिधीहरु लगायतको उस्थिति रहने छ । आइतवार बसेको बैठकमा जिल्ला अधिवेशको विषयमा भने कुनै छलफल हुन सकेन । आइतवारको बैठक जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षतामा बसेको थियो ।

बैठकमा सांसद प्रभु हजारा, प्रदेश उपाध्यक्ष विचारी यादव, प्रदेश सांसद राज कुमार गुप्ता, पार्टी केन्द्रिय सदस्य अरविन्द सिहं, जिल्ला सचिवालय सदस्य शिवजी गुप्ता र पवन तिवारी लगायतको उपस्थिति रहेको जिल्ला सचिव मनोज कुमार गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com