ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी नेताहरू तारन्तार किन गइरहेका छन् ताइवान ?


एबीसी न्यूज
फाल्गुन १३, २०८० आईतबार  १ : २७ बजे

काठमाडौं १३ फागुन । ‘हवाईका पृथकतावादी नेताहरूलाई भेट्न चीनबाट बारम्बार प्रतिनिधि जाने, त्यसको स्वतन्त्रताको वकालत गर्ने र तिनीहरूलाई हतियार बेच्ने हो भने अमेरिकाले कस्तो महसुस गर्छ रु’ ताइवानको स्वतन्त्रताको वकालत गर्दै बारम्बार अमेरिकी प्रतिनिधिमण्डलको बाक्लो आउजाउ हुन थालेसँगै चिनियाँ पक्षले यस्तो प्रश्न अमेरिकातर्फ तेर्स्याउँदै आएको छ ।

चीनले ताइवानमा आफ्नो दाबी गर्दै आएको छ । त्यसलाई कुनै दिन नियन्त्रणमा लिने बेइजिङको मनसाय छ । तर, वासिंटनले आन्तरिक मामिलामा हस्तक्षेप गर्दै ताइवानलाई उचालेको भन्दै बेइजिङ यसरी आक्रोशित बनेको हो ।

अमेरिकी सांसदहरू बारम्बार ताइवान पुगिरहेका छन् । हालसालै माइक ग्लागर त्यहाँ पुगे । उनी अमेरिका चीन मामिला संसदीय कमिटीका प्रमुख हुन् । उनीसहित अमेरिकी सांसदका समूह त्यहाँ पुग्नेक्रम रोकिएको छैन ।

अमेरिकी सांसदहरूको तारन्तार ताइवान भ्रमणले विभिन्न प्रश्न उब्जिएका छन् । के उनीहरूको भ्रमणले वास्तवमै ताइवानमा चीनको प्रभाव कम गर्न सहयोग गर्छ त रु वा उनीहरू चीनलाई चिढ्याउन त्यहाँ गइरहेका छन् ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com