ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराजभक्त श्रेष्ठ- संसद्‍मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार कसरी चलाउँछ ?


एबीसी न्यूज

काठमाडौं ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार पनि राम्ररी चलाउन नसक्ने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रतिपक्षीका कारण सदन रोकियो भनेर सत्तापक्ष भाग्न नपाउने बताए। उनले प्रतिपक्षीका कारण सदन नरोकिएको प्रष्टिकरण पनि दिए।

‘पार्टी देशको लागि कि देश पार्टीका लागि पहिले यो कुरा प्रष्ट हुनुपर्छ। संसद् चल्ने भनेको सत्तापक्षको बहुमतले हो। उहाँहरूले विधेयक ल्याएपछि सदन चलाउने दायित्व पनि उहाँहरूकै होु, उनले भने, के गठबन्धनमा प्वाल परेको हो?  हामी प्रतिपक्षी दलका सांसदहरू सरकारलाई पूरा साथ दिने कोसिसमा छौँ। संसद्ले दिएको क्यालेण्डर सत्ता पक्षसँग नभए हामी उपलब्ध गराइदिन्छौँ।

 

सत्ता पक्षको महासमिति बैठक भइरहँदा कार्यव्यवस्था परामर्श समिति जोकर संस्था हो र ?  भनेर उनले प्रश्न गरे। सत्तापक्षको सरकार हो। प्रतपक्षको सदन हो, सरकारले हेक्का राखोस्’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com