ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामिबियाका राष्ट्रपति गिंगोबको निधन


एबीसी न्यूज
माघ २१, २०८० आईतबार  ४ : ४६ बजे

काठमाडौं, २१ माघ । नामिबियाका राष्ट्रपति हेज गटफ्रिड गिंगोबको निधन भएको छ। ८२ वर्षीय गिंगोबको आइतबार बिहान अस्पतालमा मृत्यु भएको नामिबियाको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनी क्यान्सर पीडित हुन्। एक हप्ताअघि मात्रै उनी क्यान्सरमुक्त भएको बताइएकोमा आज बिहान उनको मृत्यु भएको हो।

राष्ट्रपति गिंगोबको निधन भएपछि तत्कालका लाग उपराष्ट्रपति नंगोलो एमबुम्बाले सत्ता सम्हालेका छन्। उनले संसदको निर्वाचन र राष्ट्रपति चुनावसम्मका लागि सत्ता सम्हाल्नेछन्।

गिंगोब नामिबियालाई दक्षिण अफ्रिकाबाट स्वतन्त्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेमध्येका एक हुन्।  उनी स्वतन्त्र नामिबियाका प्रथम प्रधानमन्त्री पनि हुन्। सन् १९९० मा नामिबिया स्वतन्त्र भएपछि उनी २००२ सम्म प्रधानमन्त्री बनेका थिए।

स्वतन्त्र नामिबियाको संविधान बनाउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com