ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनका अर्बपति बैंकर बाओ फ्यानले दिए कम्पनीका सबै पदबाट राजीनामा


एबीसी न्यूज
माघ १९, २०८० शुक्रबार  ३ : ५९ बजे

काठमाडौं १९ माघ । चीनका अर्बपति बैंकर बाओ फ्यानले कम्पनीका सबै पदबाट दिए राजीनामा चीनका प्रसिद्ध अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो इन्भेस्टमेन्ट कम्पनीको प्रमुख पदबाट राजीनामा दिएका छन्।

उनको कम्पनी ‘चाइना रेनेसान्स होल्डिङ्स’ले उक्त खबरको पुष्टि गर्दै ‘स्वास्थ्य र पारिवारिक कारण’ उनले सबै पदबाट हट्ने उल्लेख गरेको छ।

‘चाइना रेनेसान्स होल्डिङ्सु बाओ फ्यानले बनाएको कम्पनी हो र यसले इन्भेस्टमेन्ट बैंकिङको व्यवसाय गर्छ। बाओ फ्यान गत वर्ष फेब्रुअरीमा अचानक ‘बेपत्ता’ भएका थिए। त्यसयता उनको पत्ता लागेको खबर आएको छैन।

बाओ फ्यान अचानक बेपत्ता हुनुअघि चिनियाँ सरकारले वित्तीय सेवा कम्पनीहरूविरुद्ध घुसखोरीको आरोपमा अनुसन्धान सुरु गरेको थियो।

चीन सरकारको यो कदमले देशका धेरै व्यापारी स्तब्ध भएका छन्।  त्यतिबेला ‘चाइना रेनेसान्स होल्डिङ्स’ले विज्ञप्ति जारी गरी बाओ फ्यानले सरकारी अधिकारीलाई अनुसन्धानमा सहयोग गरिरहेको बताएको थियो।

बाओ फ्यानले देशमा ठूला टेक कम्पनीहरूको उदयमा ठूलो भूमिका खेलेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com