ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायललाई आईसीजेको अन्तरिम आदेश : नरसंहार हुन नदेऊ


ABC NEWS

काठमाडौं १२ माघ । अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले गाजामा नरसंहार हुन नदिन सकेजति सबै उपाय लगाउन इजरायललाई अन्तरिम आदेश दिएको छ।

इजरायलले आफ्नो सेनालाई नरसंहार नगर्ने सुनिश्चित गर्नुपर्ने र त्यससम्बन्धी घटनाका प्रमाणहरुको रक्षा गर्नुपर्ने पनि अदालतको आदेश छ।

यो आदेश पालना गर्न इजरायलले के गरिरहेको भन्ने बारे एक महिनाभित्र रिपोर्ट दिन पनि अदालतले इजरायललाई आदेश दिएको छ।

इजरायलविरुद्ध दक्षिण अफ्रिकाले मुद्दा हालेको थियो। इजरायलले भने नरसंहार नगरेको भन्दै यो विषय आईसीजेको क्षेत्राधिकारमा नपर्ने र त्यसलाई खारेज गर्नुपर्ने दलिल पेस गरेको थियो।

तर, अदालतले यो मुद्दा सो अदालतको क्षेत्राधिकारमा पर्ने भन्दै सुनुवाइको मौका दिएको छ।

प्यालेस्टिनीहरु राष्ट्रसंघको संरक्षित समूहमा पर्ने पनि अदालतले बताएको छ।

इजरायली आक्रमणबाट केही महिनामा करिब २६ हजार गाजाबासीको मृत्यु भइसकेको छ।
-एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com