ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नासाले प्राप्त गर्‍यो ४.६ अर्ब वर्ष पुरानो क्षुद्रग्रहको ढुंगामाटोको नमुना


एबीसी न्यूज
माघ १०, २०८० बुधबार  ४ : ३१ बजे

काठमाडौं १० माघ । चार महिनाअघि पृथ्वीमा आइपुगेको क्षुद्रग्रहको ढुंगामाटोसहित धुलोको सबै नमुना अन्ततः नासाले प्राप्त गरेको छ । अमेरिकाको ह्युस्टनस्थित नासाको जोन्सन स्पेस सेन्टरमा उक्त नमुना संकलित कन्टेनर खोलिएको हो ।

नासाले गत साता ४।६ अर्ब वर्ष पुरानो क्षुद्रग्रह बेन्नुबाट संकलित नमुना पाएको घोषणा गरेको हो । बेन्नु सौर्यमण्डल बन्नेक्रममै निर्मित क्षुद्रग्रह भएको बताइएको छ । सन् २३०० मा यो पृथ्वीसँग ठोक्किन सक्ने सम्भावना रहेको अध्ययनले देखाएको थियो ।

बेन्नुबाट नमुना संकलन गर्ने उद्देश्यले नासाले ओसिरिस–रेक्स मिसन सञ्चालन गरेको थियो ।

सोही मिसनमार्फत संकलन गरिएको बेन्नु क्षुद्रग्रहको चट्टानको धेरैजसो नमुना गत सेप्टेम्बरमा नै नासाले प्राप्त गरेको थियो । नमुना रहेको कन्टेनरबाट निकाल्न बाँकी नमुना पनि अहिले प्राप्त गरेको नासाले जनाएको हो ।

संकलनका लागि अबौँ डलर खर्च भएको यो नमुनाको अध्ययनले पृथ्वी जस्ता ग्रहको उत्पत्ति र यो ग्रह कयौँ किसिमका जीवजन्तु बस्न योग्य कसरी बन्यो भन्नेबारे थप जानकारी दिने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

राजविराजको ‘चामत्कारिक माला’ घटना: मिडियाको दिग्भ्रमित सर्कस र तथ्यको पोस्टमार्टम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com