
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
बिहीबार प्रधानमन्त्री ओलीसँगै लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापालाई महिला तथा बालबालिका मन्त्रालयको शपथ गराइएको छ। प्रधानमन्त्री ओलीपछि पण्डित र थापाको शपथ गराइएको हो।
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले कूटनीतिक समुदाय र सुरक्षा निकायका प्रमुखहरुसँग भेटेका छन्।
माओवादी नजाने भएपछि एमालेलाई मात्र मन्त्रिपरिषदमा सहभागी गराइएको हो।







प्रतिक्रिया दिनुहोस्