ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मध्य प्रदेशमा दुर्घटना : टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु


एबीसी न्यूज

भारत, १२ पुस । भारतको मध्य प्रदेशमा टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु भएको छ। गुना जिल्लामा भएको घटनामा अन्य १४ यात्रु घाइते भएका छन्।

गएराति तीव्र गतिमा गुडिरहेको बस टिपरसँग ठोक्किएपछि सडकमा बजारिएको थियो। त्यसपछि बसमा आगलागी हुँदा अधिकांशको जलेर मृत्यु भएको हो। घाइतेहरूको शरीरका अधिकांश भाग जलेको बताइएको छ।

बस पल्टिनासाथ आगलागी भएपछि उद्धारमा समस्या भएको प्रत्यक्षदर्शीले बताएका छन्। यसैबीच​उत्तर प्रदेशमा बस सञ्चालनमा रोक लगाइएको छ । उत्तर प्रदेश राज्य सडक परिवहन निगमले बाक्लो हुस्सु र कुहिरोका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै यात्रु बस सञ्चालनमा रोक लगाएको हो ।

प्रदेश सरकारले हुस्सु र कुहिरोले असर नगरेकोबारे स्थानीय सरकारी अधिकारीलाई जानकारी दिएपछि बस चलाउन पाउने आदेश दिएको छ। साथै निगमले सडकको विपरीत दिशातर्फका पेट्रोल पम्प तथा भोजनगृहतर्फ लगेर बस रोक्नसमेत रोक लगाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com