ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मध्य प्रदेशमा बीजेपीका नयाँ मुख्यमन्त्री मोहन यादव


ABC NEWS
मंसिर २५, २०८० सोमबार  ९ : १९ बजे

काठमाडौं २५ मंसिर । भारतको मध्य प्रदेशमा भारतीय जनता पार्टीका मोहन यादव नयाँ मुख्य मन्त्री बन्ने भएका छन् ।

उनले राज्यपाललाई भेटेर सरकार बनाउनका लागि दाबी पेश गरेका छन् । उनलाई शिवराज सिंह चौहानले विजेपीको संसदीय दलकको नेता बनाउने प्रस्ताव गरेका थिए । मोहन चौहान नेतृत्वको सरकारमा मन्त्री थिए ।

हालै भएको विधान सभा चुनावमा मध्य प्रदेशमा बहुमत सिट जितेको छ । विधानसभाका २३० सिट मध्ये विजेपीले १६३ सिट जितेको छ । चुनावका बेला चौहान नै मुख्यमन्त्री थिए र नयाँ सरकारको नेतृत्व पनि उनैले गर्ने आकलन थियो ।

विजेपीले केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमर, प्रह्लाद पटेल र वरिष्ठ नेता कैलाश विजयवर्गीयलाई पनि विधानसभा चुनावमा मैदानमा उतारेको थियो । चुनाव जितेका उनीहरुलाई पनि मुख्यमन्त्रीको दाबेदार मानिएको थियो ।

तर सोमबार भोपालमा बैठक सुरु हुँदासम्म मोहन यादवको नाम मुख्यमन्त्रीको चर्चामै थिएन । तर बैठकमा चौहानले मोहन यादवको नाम प्रस्ताव गरेको र त्यसमा उनीहरु सबैले समर्थन जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com