ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत अपराजित यात्रासहित फाइनल प्रवेश, १९ नोभेम्वरमा अहमदावादमा फाइनल खेल्ने


ABC NEWS
कार्तिक ३०, २०८० बिहीबार  ५ : ५९ बजे

काठमाडौं २९ कात्तिक । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा भारतका विराट कोहलीले विश्व कीर्तिमानी शतकसंगै भारतले यस चरणको अपराजित टिम बनेको छ ।
पहिले टस जितेर व्याटिंग गरेको भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरेका थिए। उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे।

त्यसअघि ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।

वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले न्युजिल्याण्डका सामु ३९८ रनको विशाल लक्ष्य दिएको थियो ।
जबाफी व्याटिंग न्युजिल्याण्डका लालि डिरेलमिचेलले शतक प्रहार गरेपनि अन्य व्याट्सम्यान जम्न नसक्दा ७ बल बांकी रहंदै सवै खेलाडी आउट भए । न्युजिल्याण्डले जम्मा३२७ रन बनाएको थियो ।

विश्व रेकर्ड बनाउने क्रममा कोहली वनडे क्रिकेटकम सवैभन्दा बढी रन बनाउनेमा तेस्रो भएका छन् । कोहलीले ऑस्ट्रेलिया पूर्व कप्तान रिकी पोंटिंगलाई पछि पारेका छन् । पोंटिंगले ४७५ वानडेमा १३७०४ बनाएका थिए ।

यो सँगै कोहली ओडीआई करिअरकै सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन्। उनले आफ्नो ३५ औं जन्मदिनको दिन विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध शतक पूरा गरेर सचिन तेन्दुलकर संगको सतकीइ पारी बराबरी गरेका थिए।

भारतको मुम्बईमा भइरहेको न्युजिल्यान्डविरुद्धको खेलमा उनले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमानी तोडेका हुन्। ११३ बलमा कोहलीले ११७ रन बनाएका थिए । उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

सम्बन्धित

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com