ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० हजारलाई रोजगारी दिने मीनबहादुरलाई सरकारले सिद्ध्याउन खोज्यो : सुनील शर्मा


एबीसी न्यूज

काठमाडौं, १३ भदौ । सांसद सुनील शर्माले व्यवसायीहरूलाई सरकारले सिद्ध्याउन खोजेको बताएका छन् । बुधबार काठमाडौंमा  आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक बृहत् छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार व्यवसायीको हितमा नभएको बताए ।

व्यवसायी मीनबहादुर गुरुङको उदाहरण दिँदै सांसद शर्माले ठूला व्यवसायीलाई सरकारले सक्न खोजेको बताए ।

५० हजारलाई रोजगारी दिइरहेका मीनबहादुरलाई अहिले हतकडी लगाइएको छ । गल्ती गर्नेलाई सजाय दिनुपर्छ । तर, नियतवश गर्नुहुँदैन,उनले भने, पाँचतारे होटलमा बसेर सरकारी जग्गा कसले बेचेको रु व्यवसायीले किन्छ । तर, बेच्ने काम कसले गर्‍यो रु यो व्यवसायी सक्ने योजना हो ।

मीनबहादुरलाई मात्र नभएर ठूला व्यवसायीलाई वर्तमान सरकारले हतकडी लगाउने नीति लिएको उनको दाबी छ । माओवादी सरकारले देशमा युवा वस्ने वातावरण नबानाएको पनि उनले बताए । दैनिक पढ्न भन्दै देश छोड्नेको लर्को लागेको भन्दै उनले यसको दोष प्रचण्ड सरकारलाई जाने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com