ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाईन्सले थप नँया विमान ल्याउदै


admin
माघ २४, २०७४ बुधबार  ३ : ५८ बजे

काठमाडौं, २४ माघ । नेपाल एयरलाइन्सको थप दुईवटा नयाँ विमान आगामी साता भित्रिने भएको छ। यसअघि नै खरिद सम्झौता भएर आउन बाँकी दुई विमान नेपालका लागि चीनबाट उडिसकेका एयरलाइन्सले जानकारी दिएको छ।

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२९वाइ ट्वेल्भ० सिरिजका दुईवटा नयाँ विमान नेपाल एयरलाईन्सले भित्र्याउन लागेको हो ।

सो विमान काठमाडौंका लागि उडिसकेको र आगामी साता नेपाल आइपुग्ने एयरलायन्सले जनाएको छ ।

मोडर्न आर्क९एमए ६०० र वाइ–१२ सिरिजाका २÷२ वटा विमान ल्याइसकेको राष्ट्रिय ध्वजाबाहकले बाँकी विमान आगामी साता काठमाडौं ल्याउने छ।

विमान ल्याउन नेपाल एयरलाइन्सका अधिकारीहरु अघिल्लो साता चीन गएका थिए। विमानलाई कम्पनीकै पाइलटले उडाएर काठमाडौंसम्म ल्याउने
बताईएको छ ।

हाल एयरलाइन्ससँग ५६ सिट क्षमताका एमए ६०, १७ सिट क्षमताका वाई १२ र १९ सिट क्षमताका ट्वीनटर २÷२ वटा छन्।

हाल ६ वटा विमानबाट देशका २० गन्तव्यमा उडान गरिरहेको एयरालाइन्सले जनाएको छ। बाँकी आउने विमानबाट दुर्गम क्षेत्रमा थप उडान गर्ने र केही ठाउँमा नयाँ उडन पनि गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com