ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ६ मा राष्ट्रियसभा निर्वाचनपछि मुख्यमन्त्रीको टुंगो लगाईने


admin

काठमाडौं, २२ माघ । प्रदेश नम्बर ६ मा मुख्यमन्त्रीको टुंगो राष्ट्रियसभा सदस्यको निर्वाचनपछि लाग्ने भएको छ।

वाम गठबन्धनका दुवै दल राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएकाले मुख्यमन्त्री छनोटको प्रक्रिया निर्वाचनपछि लाग्ने देखिएको हो।

वाम गठबन्धनबिच भएको सहमति अनुसार प्रदेश नम्बर ६ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ। प्रादेशिक सरकारको नेतृत्व गर्न धेरै आकांक्षी देखिएपछि माओवादी केन्द्रले त्यसको निर्णय गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिएको छ। सहमतिको प्रयास असफल भएपछि माओवादीले निर्वाचनबाटै प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो।

‘मुख्यमन्त्रीका लागि पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच मुख्य प्रतिस्पर्धा छ।

शाही पूर्व सांसद संगै माओवादीका छैटौं डिभिजनका प्रमुख थिए। उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिन्छन्। शाहीलाई मुख्यमन्त्रीको बलियो प्रत्यासी मानिएको छ।

उता भण्डारी भने एकता प्रक्रियाबाट माओवादीमा प्रवेश गरेका हुन् । केन्द्रीय राजनीतिमा नेता रामबहादुर थापाका नजिक रहेका भण्डारी मुख्यमन्त्री पाउने आश्वासनपछि प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोर

मुगु हिमपहिरो : जुम्लाका तीन जनाको मृत्यु (अपडेट)

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com