ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सुशासनबिना विकास र समृद्धि सम्भव छैन : प्रचण्ड


एबीसी न्यूज
माघ १९, २०७४ शुक्रबार  ३ : १७ बजे

काठमाडौं, १९ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुशासन बिना विकास र समृद्धि सम्भव नहुने बताउनु भएको छ ।


शुक्रबार दिउँसो नेपाल ह्याचरी उद्योग संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले विकास र समृद्धिको कुरा गरेका छौं । तर, सुशासन बिना विकास र समृद्धि सम्भव छैन । राज्यको दह्रो हात बनाएर कार्यान्वयनमा प्रभावकारी रुपमा नजाने हो भने सुशासन स्थापित हुँदैन, सुशासन नभइकन विकास र समृद्धि हासिल गर्न पनि सकिँदैन ।’


‘घोषणा ठूलो कुरा होइन, कार्यान्वयन ठूलो कुरा हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिलेका ऐन, कानून, नीति, नियम र कर्मचारीको सोच्ने तरिका तपाई हामीसँग मिल्दैन । हिजो राजा महाराजा थिए, तिनले तलसम्म त्यस्तै सिष्टम बसाए । राजनीति र कर्मचारीमा पनि छोटे राजाको प्रवृत्ति कायम थियो, त्यो संस्कारकै रुपमा हुर्कियो । यस्ता नीति नियममा परिवर्तन नगर्ने हो भने, पुरानो सोंचका विरुद्ध नलड्ने हो भने सुशासन कायम गर्न सकिँदैन, यसमा राज्यको बलियो हात चाहिन्छ ।’


‘नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । मूख्य रुपमा हामीमा ईच्छाशक्ति हुनुपर्छ’ प्रचण्डले भन्नुभयो, ‘पोल्ट्री व्यवसाय नेपालमा आत्मनिर्भर भएको छ । कृषि र कृषिमा आधारित क्षेत्रहरुलाई मात्रै आत्मनिर्भर बनाउन सक्यौं भने विकासको आधार त्यही हुन्छ । अब तपाई हामी सबैको ध्यान त्यतातिर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मधेश प्रदेशमा ‘बालेन लहर’ को प्रभाव: रास्वपाको मजबुत प्रदर्शन, एक्जिट पोलले आधा सिट जित्ने संकेत

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com