ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तमुधिँ नेपालमा एक करोडको स्वास्थ्योपचार कोष स्थापना


abc tv
जेष्ठ १६, २०८० मंगलबार   ३ : १२   बजे

पोखरा । आर्थिक अभावले स्वास्थ्योपचारको समस्या हुने बिरामीहरुका लागि तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्वाथ्योपचारकोष स्थापना भएको छ ।

सो कोष स्थापना तमु धिं नेपालका वरिष्ठ समाजसेवी मेजर स्वर्गीय जयबहादुर गुरुङकी धर्मपत्नी श्रीमती रुप कुमारी गुरुङ तथा उनका परिवारले स्थापना गरिदिएका हुन् ।

तमुधिँ नेपालमा स्वर्गीय मेजर जयबहादुर र रुपकुमारी गुरुङको शालिक अनावरण कार्यक्रममा सो कोष स्थापना गरिएको हो ।

सो परिवारले यसअघि २०५७ सालमा १७ लाख ५ हजार रुपैयामा तमु धिं नेपालको मुलघर साँस्कृतिक धिं बनाइदिएका थिए ।

तमुधिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले फेसबुकमा लेख्दै भनेका छन्, ‘यसरी नै आज जेठ १६ गते परम आदरणीय दम्पतिको सालिक तमु धिंको मुलघर हालको गुरुङ संग्रहालयमा प्रतिस्थापन गरि अनावरण गर्न पाउँदा उहाँहरुको आगामी दिनमा पनि आशीर्वाद पाइरहने अपेक्षा गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group