ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोप पठाईदिन्छु भनि ठगि गर्ने इन्काउन्टरबाट समातिए


admin
माघ १८, २०७४ बिहीबार  ६ : ३७ बजे

काठमाडौं, १८ माघ । काठमाडौं, १८ माघ युरोप लगायतका मुलुकहरुमा पठाइदिन्छु भनी ठगी गर्ने समुहका ५ जनालाई काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित होटल इन्काउन्टरबाट महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुका काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने गुल्मीको मुसीकोट नगरपालिका–१ का ३४ वर्षीय नारायण घिमिरे, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने रुपन्देहीको कालिकानगर नगरपालिका–१३ बस्ने ३६ बर्षीय झपेन्द्र थापामगर रहेका छन् । त्यस्तै काठमाडौं गौरीघाट बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका २८ वर्षीय अर्जुन अर्याल, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने सहजपुर जिल्ला उत्तरप्रदेश भारतका ३० वर्षीय संदीप सिंह र काठमाडौं गल्कोपाखा बस्ने दार्जिलिङ सिलगुढी भारतका ३७ वर्षीय रोनाल्ड गहतराज रहेका छन् ।

उनीहरुबाट महाशाखाको प्रहरीले नेपाली राहदानी १९ थान, बंगलादेशी राहदानी २५ थान, भारतीय राहदानी १ थान, विभिन्न व्यक्तिहरुको पुलिस रिपोर्ट ११ थान र अन्य विभिन्न कागजातसहित पक्राउ गरेको हो ।

उनीहरुमध्ये रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेनिङ कन्सल्टेन्सी तथा नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी संचालन गरी ठगी गरेको खुल्न आएकोले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

लोकका लागि लोकतन्त्र कि नेताका लागि सत्ता ?

सम्बन्धित

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com